आज २०७० साल जेष्ठ ३१ (2013.06.14) गते मेरो प्यारो छोरी “ लिमिसा “ २ बर्ष पुगेको छ।
मेरो प्यारी छोरी लिमिसा सधै यसरी नै स्वस्थ्य अनि खुशी रही रहोस । तिमीलाइ मैले सधै
यसरी नै माया गरि रहन पाउँ , मेरो छोरी लिमिसालाइ जन्म दिनको धेरै धेरै शुभकामान ।
Wish You a Happy 2 nd BirthDay Limisa…Love You So Much……..
एक वर्ष पहिला र अहिलेको बर्थ डें फोटो !!!
लिमिसाको पहिलो बर्थ डें
Happy 1st BirthDay मेरो छोरी लिमिसा
छोरीको पहिलो दिन
स्वागतम् मेरो प्यारो छोरी On This Lovely World!!!
धन्यवाद !


Nepal Time


Friday, June 14, 2013
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!