माटेपानी गुम्बाफेदी पोखरा, पुरानो गाउँ मपिङ निवासी
म सँग सँगै पढेको, साथी जस्तो तर नाता मा मेरो छोरो पर्ने रबि गुरुङको कमल पोखरी-१३, पुरानो गाउँ घनपोखरा निवासी
मिना गुरुङ(पाते) सँग यहि २०६८ साल बैशाख ७ गते
बुधबारका दिन शुभ विवाह सम्पन्न भएको छ।
रबि गुरुङ अनि मिना गुरुङले सुरु गर्नु भएको नयाँ जिबनको उतरोत्तर प्रगतिको
कामना गर्दै नव दाम्पत्य जिवन सुखमय होस्।
विवाहमा फुल दिदै म
बुढा बुढी पोज दिदै
साथमा म पनि


Nepal Time


Friday, April 22, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '




Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!