नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, March 24, 2012

Messi Barcelona अनि Messi…….

lionel-messi2
बार्सिलोना, चैत ९ (एजेन्सी)- बार्सिलोनाले ग्रेनाडामाथि ५-३ को विजय हासिल गर्दा मंगलबार लियोनेल मेसीले ह्‍याट्रिक पूरा गरेर टोलीको सर्वकालिन उच्च गोलकर्ताको किर्तिमान बनाएका छन्। च्याम्पियन्स लिग खेलमा पाँच गोल गरेको दुई साता नवित्दै तीन पटकका विश्व वर्ष खेलाडी मेसीको यो ह्‍याट्रिकपछि बार्सिलोनाका लागि कुल गोलसंख्या २ सय ३४ पुगेको छ।

Saturday, February 25, 2012

उसैले भाइ भन्दा खेरी !!!

मेरो बाल्याकालमा घटेको घटनालाई अहिले सम्झँदा हाँसो लाग्यो र त्यसलाई नै रमाइलो पारामा २ शब्द कोरेको मात्र हुँ।

जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!

Wednesday, February 15, 2012

कसरी मनाउ म प्रेम दिवस ???

झुटो प्रेमको अभिनय गरी,मर्न बनाऊ छन् यहाँ विवश,
यस्तो स्वार्थी संसारमा कसरी मनाऊँ म प्रेम दिवस ?
भ्यालेनटाईनको योगदानलाई विसंगतिको रुप दिई,
विकृतिमा लतपतिएको कसरी मनाऊँ म प्रेम दिवस?

Monday, February 13, 2012

Happy Valentine Day ( केही sms हरु )

heart1

♥♥♥ My rose is red,
Ur eyes r blue,
You love me,
and I love u.
Happy valentine’s day
♥♥♥
---------------------------------------------
♥♥♥ What is LOVE..???
Its not a thing will not come first site...
Because..
Love is a moment of truth...
Happy Valentines day... ♥♥♥

Sunday, February 12, 2012

दशौं आहा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दी लाइ (मनाङ मर्स्याङदी २-० जावलाखेल युथ क्लब)

LH MMC Vs SJYC
पोखरा, माघ २८- आज भएको दसौं आह गोल्ड कपमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबले २ गोलको अन्तरले सामसुङ जावलाखेल युथ क्लबलाई हराउँदै दसौ आहा गोल्ड कपको उपाधी आफ्नो नाम गरेको छ।
१–० अफ्रिकन यूनाईटेड क्लब लाइ सेमी फाइनलमा हराउँदै लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लब  फाइनलमा आएको थियो।

Saturday, February 11, 2012

जावलाखेल दशौ आहा गोल्ड कपको फाइनलमा (जाउलाखेल युथ क्लब ४-० भारतको पुणे एफसी)

Pune FC Vs SJYC

२७ माघ, पोखरा । जाउलाखेल युथ क्लब आहा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा भारतको पुणे एफसीलाई ४-० गोल अन्रतले पराजित गर्दै जाउलाखेलले मनाङ मस्र्याङ्दीसँगको उपाधि भिडन्त पक्का गरको हो । फाइनल खेल शनिबार हुनेछ ।

Thursday, February 9, 2012

दसौं आह गोल्ड कपमा मनाङमर्स्याङदी क्लब फाइनलमा (मनाङमर्स्याङदी क्लब १–० अफ्रिकन यूनाईटेड क्लब )

Aaha gold cup
   पोखरा, माघ २६ - 
लक्ष्मी हुण्डाई मनाङमर्स्याङदी क्लवले अफ्रिकन यूनाईटेड क्लबलाई १–० गोलले पन्छाउँदै
 बिहीबार दशौं आहा गोल्डकपको उपाधि नजिक पुगेको हो ।  युगल किशोर राईले ६९ औं 
मिनेटमा गरेको गोलले मनाङ्गले अफ्रिकनलाई हराएर फाईनल यात्रा तय गरेको हो । 
अमिर श्रेष्ठले दायाँ कर्नर नजिकैवाट पेनाल्टी क्षेत्रमा मिलाएको क्रसपासलाई 
राईले हेड गर्दै आर्कषक गोल गरेका थिए ।
       मनाङ उपाधिका लागि शुक्रवार हुने भारतको पुने फुटबल क्लब र 
सामसुङ जावलाखेलको विजेतासँग शनिबार भिड्नेछ ।

Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons